Posted by: serial September 16, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

तारेमाम् बिस्टे,
वो सान्नानी कता बेपत्ता, आउँदै नआउने यार
दसैं आउन लागि सक्यो महिला संघ बेपत्ता
अनी बिस्टु राम के छ, चिया खोइ आज
खाउँ भनेको

अब कोही थिएन त्यही भएर समय सदुपयोग गरेको -

Read Full Discussion Thread for this article