Posted by: बिस्टे September 16, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी
के हुँदै छ,तारेमाम ठुल्दाइ,लहरे, सुन्तली।
चिया त खान मन लग्या हो मलाई नि आज डेरी ले दुध ल्याएन,कालो चिया के खानु भनेर।
ओई नातिनी कहाँ हराथ्यो हँ एत्त्तिका दिन कता कता मात्र खोज्न गैनम म र भौते।
अनी के को नेवा मा खुसुर फुसुर हो बुझ्दैनम हामी त त्यस्तो।
Read Full Discussion Thread for this article