Posted by: noha September 15, 2008
Login in to Rate this Post:
0
?
साथीहरू,
OPT पाएको ३ महिना भित्रमा सम्वन्धीत विषयमा जागीर पाइसक्नु पर्ने कुरा कतिको सत्य हो ? र त्यसको लागी विध्यार्थीले कजेलमा के कुरा बुझाउनु पर्छ ? कसैलार्इ थाहा भए कृपया बतार्इदिनु होला ।