Posted by: Harka_Bahadur September 15, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

रात्रीकालिन तारेमाम ।
लौ मेरो तर्फ बाट किमा हुने गीत , आफ्नुनी बसेर अध्यन गर्नु छ आज निक्कै धेरै छ ।
हस्त आज लाई यती नै ।
शुभरात्री , लु कती दिन सम्म भन्न पायिने हो अहिले सम्म त भन्न पायिएकै छ है लौ त जये नेपाल।

 

 

yeklai basda (aurana lama) - yeklai basda (aurana lama
Read Full Discussion Thread for this article