Posted by: dipika02 September 15, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

हा हा हा मामा मरे म हासेर। मेरो मामाले कुरा चै कस्तो मिठो गर्नु हुन्छ भने। हुन पनि हो लहरे बेक्कार किन त्यत्ती फोटो को लागि नेपाल सम्म पुग्छौ त्यो त रिट्ठेले नै पनि लेराइदेलानी  होइन भने हामी मामा भन्जी ले नै लेराइदिउला नि मिलेको बेलामा होइन त मामा?  

होइन भने अर्को अप्सन त ठुल्दाइ नै राखी सक्नु भयो। ल हेर त तिम्रो पैसा जोगाउन हामी गाँउ नै तत्पर छौ। देख्यौ त हामी कती माया गर्छौ तिमीलाई

Read Full Discussion Thread for this article