Posted by: बिस्टे September 15, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

एसो सर्सर्ती मात्र हेर्या दाई,कालो अक्षर भैंसी बराबर भन्या जस्तो हाम्लाई
बुर्खोल्देरिया को सट्टा हाम्राइ बिर्खे को नाममा रख्द्या भे हुन्थ्यो नि बिर्खेल्डेरिया भनेर।

 

ओहो ठुल्दाई ले भोज राखिसक्नु भएछ। ल ल म पनि बसे पलेटिकसेर।

Read Full Discussion Thread for this article