Posted by: बिस्टे September 15, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
फेरी पनि तारेमाम
खाना खाइसके भान्जी मैले,दुख नगर बरु तिमीले खा छैनउ भने फ्रिजमा छ् दाल भुजा खाउ।
ठुल्दाइ को लेख छपिएको मैले अस्ती गुगल गरेर हेरिसकेको थिए।
लहरे पनि हसाउने भन्या भोज को फोटो खिच्न किन नेपाल जानु पर्‍यो,नेपाल बाट भोज को फोटो खिचेर पठाइदिनु भने भाई हाल्यो नि।
ठुल्दै चिलिम भयो त?
Read Full Discussion Thread for this article