Posted by: Rahuldai September 15, 2008
Login in to Rate this Post:
0
?
भोज खान नपाएर कस्तो छ - खिचेर आउने हो म त
लौ बौचा ले भोज खान न पाएर भोज को फोटो खिचेर आउने भयो बाअाआ। फोटो मात्र खिच्न किन नेपाल जानु पर्या होला?