Posted by: serial September 15, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

कस्तो थाहा पाएको को नि फेरी, अब बिहान टुप्लुक्क आउछे अनी आउनु छैन
गुन लाएको रे - साथी लाई चिया दिएर नि गुन हुन्छ लाटी - त्यो त कर्तब्य निर्वाह गरेको पो त

नाम राख्न नि किन सोध्नु पर्‍यो, हक लाग्छ भन्या होइन -

जान ला हो नेपाल मा - अर्को महिना पुरा बसेर आउने हो ल -
भोज खान नपाएर कस्तो छ - खिचेर आउने हो म त

Read Full Discussion Thread for this article