Posted by: Rahuldai September 15, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

ओहे लहरे बौचा। ठुलदाइ कहिले बेपता भाको छ?

 जहिले नि म बुढो चियाको छ, चिच्याएको छ। तन्नेरी भनाउदा लरकी घुमाउदै ठीक्क। चौतारी को इज्जत नि राख्नु पर्‍यो नि। कलिजुग लागेको साच्चै नै हो रहेछ, पर्भू।

Read Full Discussion Thread for this article