Posted by: serial September 15, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

किन कोइ छैन आज - सबैलाई सोमबार लाग्यो कि क्या हो
महिला संघको नाउँमा टुप्लुके मुँया मात्र आइ अरु को त हाल बेहाल केही थाहा छैन

रिट्ठे को त एक हप्ता बाँकी छ नि - तैपनी आउँदैन
बिस्टे कता गयो फेरी
ठुल्दाइ पनि बेपत्ता छ

कसैको ठेगाना नहुने भयो चौतारी मा

Read Full Discussion Thread for this article