Posted by: बिस्टे September 15, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
ठुलदाइ लाई फेरी पनि एक चोटि बधाई अनी साथ् साथै बढाँई पनि।
खै के हो एस्तो लहरे रिट्ठे नेपाल जाने हल्ला पछी नै एस्तो छ चौतारी को हाल,साचिकै गए पछी के हुने हो कुन्नी।
चिप्ले पनि आछैन जस्तो छ,सम्धी ज्यु को नि अत्तो पत्तो छैन।
धेरै जना गयल हुन थाले, महिला पार्टी को त कुरै चढिदेउ।
Read Full Discussion Thread for this article