Posted by: Rahuldai September 15, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्ड को जदौ का साथमा तारेमाम।

हो त नि झन्डै टिरेन को चक्का पञ्चट भाको। अम्रिका मा जे पनि हुने रहेछ।

आउने बित्तिकै प्रोफेसर बुढा सँग मिटिङ थियो। केही गरेको थिइन, बुढालाई अस्ती प्रकाशित भएको जर्नल को कागज देखाइ दिएं। बुढा आफ्नो नाम देखे पछी मख्ख, भेरी गूड् भेरी गूड् भन्न थाले। बात खलास। इलाहाबादी काइदा को नमूना ।

Read Full Discussion Thread for this article