Posted by: Rahuldai September 14, 2008
Login in to Rate this Post:
0
?
वाह ! रिट्ठु ! वाह !
बडा सुन्दर गीत, चाँदनी फिल्मको हुनु पर्छ शायद। फिलिम पनि चिलिम जत्तिकै अच्छा थियो।
लौ चित्रा सिंह को दुर्लभ तर ज्यादै मार्मिक गजल सुनम, भिज्युल चाँही भेटिन।