Posted by: happy days September 14, 2008
Login in to Rate this Post:
0
?
यस अधि सपथ ग्रहण गर्दा समेत टाइ सुट लगाएर नया नेपालको सपना देख्ने प्रधान मन्त्री पुष्प कमल दाहलले हालै भारत भ्रमणको क्रममा एक हिन्दी टिभी च्यानललाई हिन्दीमा अन्तरवार्ता दिएका छन ।एक देशको प्रधान मन्त्रीले अर्को देशको टिभी च्यानललाई कि नेपालको राष्टिय भाषा नेपाली वा अन्तरराष्टिय भाषा अंग्रेजीमा अनतरवार्ता दिदा नेपालीको सान अझ वढने थियो ।
http://namasteeurope.com/news/index1.php?Action=Full&NewsID=6431