Posted by: happy days September 13, 2008
Delhi Blasts & Urgent to PM Dahal
Login in to Rate this Post:     0       ?        

प्रधान मन्त्रीको भारत भ्रमणको पर्ुव सन्ध्यामा भारतमा सिरिएल विस्फोट

प्रधान मन्त्री पुष्प कमल दाहलको भारत भ्रमणको पर्ुव सन्ध्यामा भारतको राजधानी दिल्लीमा सिरिएल विस्फोट भएको छ । स्थानिय करिव ६ ३० वजे भएकेा विस्फोटमा परि करिव २० जनाको मृत्यु भएको छ भने १०० भन्दा वढी धाइते भएका छन । स्थानिय करोल वागमा पहिलो विस्फोटन भएको थियो । तेस्तै कानट प्लेसमा ३ वटा वम विस्फोट भएको थियो । करिव १७ मिनेटको अन्तरालमा ६ वटा विस्फोटन भएको थियो ।

सो विस्फोटनको जिम्मा मुहजाद्धिनले लिएको छ । हाल सम्म कसैलाई प्रकाउ गरिएको छैन ।

source : namasteeurope.com

Read Full Discussion Thread for this article