Posted by: Harka_Bahadur September 12, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
अर्को पाली चै डेवोन लगरे धोतीको पसलमा छिराइदेउ अनी तिम्रो लक्ष्मीले सुख पाउछिन , नत्र लहरे टाट पर्लाउ फेरी ।
लु त है अहिले फेरी मैले राधा सँग कुरा गरिन भने कर्फु लाग्छ फेरी ।
लु जये होश लहरे ।
फाईनल शुभरात्री ।।
Read Full Discussion Thread for this article