Posted by: serial September 12, 2008
Login in to Rate this Post:
0
?
कहाँ जानु पानी परेर घर मै छु, कती जानु त्यो लेक सोर ड्राइभ
अनी के गर्दै हो, साचै छोड्या हो जाँड खान,
अनी रिट्ठु प्रशाद र ठुल्दाइ ठन्डाराम खोइ कहाँ गयो
अनी के गर्दै हो, साचै छोड्या हो जाँड खान,
अनी रिट्ठु प्रशाद र ठुल्दाइ ठन्डाराम खोइ कहाँ गयो