Posted by: syanjali September 12, 2008
UHI TAAL!!
Login in to Rate this Post:     0       ?        
नेता फेरिएर नै के हुन्छ ,
देसै फेरिए पनि
मन्स्थिती उही
भन्दा पनि घट्दो छ ,
के आसा गर्नु हुन्छ
जादुइ लत्तट्टी लिएर
आएनन नेताहरु
न् लिएर गए पूर्व राजाले नै
मन्स्थिती उही छ
फगत कुर्सिमा बस्ने फरक छ
Read Full Discussion Thread for this article