Posted by: serial September 12, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
हो हो ठुल्दाइ, अहिले नै जानु पर्छ नत्र शिकागोको ट्राफिक दुई घण्टामा पुग्नु पर्ने तीन चार घण्टा लाग्छ। सेवा त गर्नै पर्‍यो, महारानी जो पर्‍यो, ल त लागें म, सोमबार भट्ने है। सि या
Read Full Discussion Thread for this article