Posted by: *~Spring~* September 12, 2008
Login in to Rate this Post:
0
?
नमस्ते तारेमाम
कती शुन्य हो यो चौतारी गाम
कता गये सबै , म आको देखेर लुकेको हो?
हो भन्ने कोइ छ?
रिट्ठे र बाउचा नेपाल देश जान ला हो?
मलाई नि जान मन् लाग्यो