Posted by: Rahuldai September 12, 2008
निर्मोही लहरी by लहरे
Login in to Rate this Post:     0       ?        

बेइमान लहरे,
केटी फसाए पछी बिहे गर्नु पर्छ त। फसाउने अनी खसाउने गर्नु हुन्न बाबै ।

४ महिना रे। ४ दिन को लोप मा पनि बिहे हुन्छ।

 कसैको कसैको त ४ घण्टा को लोप मा।


सपना देखाएर कल्पनालाई छोडेर बिपना संग लाग्न पाइदैन है। महिला संघमा उजुरी पर्‍यो भने, चढी सकेको पिलेन बाट नै झ्याइंकुटी गर्दै उलिनकाठ मा राखेर र्‍याइं र्‍याइं पार्छ। होस् गर । जोश मा होस् हुन्न। अनी अरु लाई दोष दिने होला फेरी।
 

Read Full Discussion Thread for this article