Posted by: Rahuldai September 12, 2008
Login in to Rate this Post:
0
?
रिट्ठे नि चौतारीमा भन्दा अन्त गाउमा भेटिने?
जाम रिट्ठे १ चिलिम तानेर आम।
केही लाई त हरी-केन ले बिपत मा पर्यो( केही लाई चाँही हुनु मोज )भनुं बाँकी असत्ती सप्पै लाई सुगर केन ले सताएछ कि क्या हो?