Posted by: serial September 12, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

किन के भो सबैलाई
चिप्ले र जिम्बाल लाई उदयो कि के हो,
चिले त अहिले सम्म पनि आएको छैन।
ठुल्दाइ अड्डा मा पुगेको छैन अझै
बिस्टे घिच्न गाहोला
रिट्ठे मुर्दार खोइ कहाँ गयो - अझै एक हप्ता बाँकी छ त्यसै जान पाईन्छ
अर्को हप्ता को शुक्रबार सम्म त चौतारी मा हुनु पर्छ नत्र बजाउने हो म त
अनी दिपिका खोइ नि, बिहान टुप्लुक्क टुप्क्लिन्छे अनी गायब फेरी, नामै टुप्लु मैया भनेर
राख्दिउ कि क्या हो।
पोहोर साल दसैं आउँदा कती भिड भाड थियो, यो पाली चाँही के भएको सबैलाई, सुनसान चौतारी त 

दसैं आयो,
खाउला पिउला
कहाँ बाट ल्याउला
चोरी ल्याउला
धत्त पापी म त छुट्टै बसुला

 

Read Full Discussion Thread for this article