Posted by: dipika02 September 12, 2008
निर्मोही लहरी by लहरे
Login in to Rate this Post:     0       ?        

"तिमीसँग धेरै क्रेडिट कार्ड छ, धेरै कार्ड बोक्नु हुँदैन, बढीमा दुइटा मात्रै बोक्ने गर, हरायो भने के गर्ने - तिमीलाई गाह्रो भए म राखिदिन्छु रे"

हा हा हा लहरे रमाइलो सँग प्रस्तुत गरेको छौ यो बिना प्रेमको प्रेम कथा।
एउटा मनमा लागेको कुरा सोध्छु है बौचा? यदी भोली तिमी सँग पैसा भएन भने तिम्रो लहरी तिमी सँगै हुन्छिन भन्ने विश्वाश छ त साथी तिमीलाई? छ भने त ठिकै छ, छैन भने किन बेक्कार समय र पैसा दुबैको बर्बाद गरिराछौ त?

 

Read Full Discussion Thread for this article