Posted by: ritthe September 12, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !

जदौ हरी, (ब्यान ब्यान हरी को नाम ल्याछु, आज को दिन झकास हुने भयो :डी)
अनी के छ खबर? गाथमा आरामै होला भन्ने आश गरेका छौ !

तारेमाम ठुल्दाइ,
ढोका खोल्न अली ढिलो भएछ नि ! बाटोमा हिलो थियो कि? तारेमाम

सोमे साइला नि झुल्के छ, २१ पत्ती मा पल्केछ !
हन कती मारेउ ए सोमे हिजो?
आज त शुक्रबार राती सुत्न नि सुत्दैनौ होला तिमारु ! खाल राम्रै जमिराछ अनी?

Read Full Discussion Thread for this article