Posted by: Harka_Bahadur September 11, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
म चै यही हेर्दै थिए न्युज, नराम्रो हान्न लागेको रैछ , १९८३ मा एलिसा भन्ने आको रैछ यस्तै ठुलो ।
क्यटेगोरी १ हो क्यारे ठुलै हान्न लागेको रैछ , तल ग्यालभास्टन देखी हान्दै, माथि ह्युस्टन छुने रैछ है ठुल्दाइ ।
लौ बचेर बसौ है ।
Read Full Discussion Thread for this article