Posted by: Rahuldai September 11, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

तारेमाम हर्के ,
सम्चार हेरेर आको। कुन चाँही हरी ले बिर्ख्या आग्म पनि डुबाउने भए जस्तो छ। बुढा डराएर टाप कसी सकेको रहेछ।
अर्को मीठो गीत सुनम्

 


प्रियासी का याद हरु कोरिएको मुटु
एकान्तमा आज यहाँ फुकाएर हेरे
पिरतिका घाट हरु भरिएको मुटु
रसिएका दुइ आँखामा सुकाएर हेरें

 

Priyesika Yaadharu - narayan gopal

Read Full Discussion Thread for this article