Posted by: Rahuldai September 11, 2008
Login in to Rate this Post:
0
?
तारेमाम रिट्ठे,
भोजन भाको हो?
साँच्चि भन्नु पर्दा यो गीत आश गरे जस्तो छैन। भाव मा अभाव, सिलसिलाबद्ध न भएको। अनी घ्वाक घ्वाक म्युजिक ले शब्द र स्वर को मिठास लाई नि खलास गरेको जस्तो देखिन्छ। अमृता गुरुङ ले यस्तो गीत भन्दा नि लोक लय को गीत गाए राम्रो हुन्छ।
मीठो गीत यस्तो पो हुन्छ।