Posted by: ritthe September 11, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

उत्तर मिलेन लहरे को !

ल अब म:म को डल्ला को हिर्काइ खाने भो ! सुरु मै उत्तर दिएको ले एउटा सान्त्वना पुरस्कार स्वरुप छान्न पाउछौ तिमीले

कस्को हात बाट खाने हो म:म को झटारो?

१ ठुल्दाइ
२ पर्बते
३ पुन्टे दाई
४ अन्तरे दाई 
५ पुरुशोत्तम दाई
५ रिट्ठे

कृपया माथिको अप्सन मध्धे कुनै एउटा मात्र छान्नु होला (म:म धेरै खेर फाल्नु हुन्न क्या)

Read Full Discussion Thread for this article