Posted by: ritthe September 11, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

हन के को 'मुर्दाबाद' को बात चलिरहेछ आज?

लादेने बजिया लाई हो भने मेरो पनि अली ठुलै अक्षरमा

मुर्दाबाद, मुर्दाबाद

 

हिम दाई, नमस्कार
स्वागत छ चौतारीमा ! निवेदन भर्नु भो? दस्तुर तिर्नु भो? छैन भने चाडो  गर्नुस्  समय आउछ पर्खिदैन, बगेको खोला फर्किदैन !

Read Full Discussion Thread for this article