Posted by: Rahuldai September 11, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

तारेमाम हर्के।

हैन यो महिला संघलाई थर्कायो कल्ले? आउनइ छोड्यो सपले।


अनि आइके आउने आईतवार अहिले देखी तर्सेर ढोका थुनेर बस्या जस्तो छ , जिम्माले र चिप्ले।


बिस्टे कता गयो? डाइपर किन्न भित्ते पसल (wallmart) गयो कि क्या हो?

 

Read Full Discussion Thread for this article