Posted by: Rahuldai September 11, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
दु:ख्न त धेरै को मन दुखेको थियो। हजारौं निर्दोषहरुको इहलीला समाप्त भएको त्यो त्रासदीको क्षणमा। त्यो भन्दा दु:ख त देश कै हाल मा दुखेको थिएं। दाङको ब्यारेकमा मारियाका सेना, अछाम का सीडियो, बांदरमुढाका निर्दोष बसयात्री, जिउदै जलाइएका जरिना खातुन, गोडामा ड्रिल गरी गरी मारिएका हेडमास्टर १० हजार को लाश देखेको मान्छे न परें। जिउने अधिकार माथि हनन मा दु:ख लाग्छ नै।
Read Full Discussion Thread for this article