Posted by: Rahuldai September 11, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

तारेमाम, बिस्टे, रिट्ठे, लहरे अनि जिम्माल बा।

आइके ले त ह्यूस्टन छेउछाउ को बाटो समाते छ। बौमन्ट मा त इमर्जेन्सी रे। पुल्चोके मित्रहरुको हरिबिजोग होला।


डराउनु पर्दैन जिम्माल बा,ह्यूस्टन सम्म खती गर्दैन। घर भित्रै बस्नु होला। बुढा बुढी । रमाइलो नै हुन्छ।


गाडी चलाऊने र साडी लाएर हिंड्न चाँही हुँदैन त्यती बेला।

Read Full Discussion Thread for this article