Posted by: Rahuldai September 11, 2008
Why 'true love' always hurts???
Login in to Rate this Post:     0       ?        

Well said Rawbee-  "When life gives you a hundred reasons to cry, show life that you have a thousand reasons to smile"

पहिलो कुरो त True लभ काहानीमा आदर्शका खम्बाहरुमा महलहरु  बनाइन्छन। जिन्दगी आदर्श र मनोकाँक्षाका चिन्तामणी झोला होइन। समय र घट्ना आफ्नो बस मा हुँदैन। मानसिक र शारीरिक् तनाव र  थकाव मा मान्छे झर्किनु अनि मन चर्किनु स्वाभाबिक हो। अनी आदर्शका सपनाहरु मोहभङकोले आशु उम्रिन्छ। पीडा पोखिन्छ। जीवन हो बुझ्न सके त्यो आशु मै जिन्दगी को हासो लुकेको हुन्छ।
   

Read Full Discussion Thread for this article