Posted by: chipledhunga September 11, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

उकाली ज्यानको चिप्लेटी ढुङ्गा कान्छी मट्याङ्ट्याङ
खेताला बिसाउने कान्छी मट्याङ्ट्याङ
आफ्नो त भने जिस्काउने बानी कान्छी मट्याङ्ट्याङ
तिमी चाहि रिसाउने कान्छी मट्याङ्ट्याङ

त्रासादिपूर्ण दिनको सात बर्ष पुगेको दिनमा आँधीको त्रास सहितको जदौ।
कसैले चिया ल्याइदिए मन शान्त हुन्थ्यो कि?   

 
Read Full Discussion Thread for this article