Posted by: Rahuldai September 10, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

मुना मदन मैले हेर्न पेन, पढेको त्यो पनि जमानामा हो हर्के। गीत सुन्दा त्यसतै त्यसतै लाग्छ।

लहरे ले नि अब क्रेडिट कार्ड प्यारी नखरमाउली भन्ने थाहा पाए सि यो गीत गाउनु पर्ने हो नि हर्के?
के को साँचो डल्ली रेशम..........................

 


 

Read Full Discussion Thread for this article