Posted by: Rahuldai September 10, 2008
Login in to Rate this Post:
0
?
घर जाने तरखरमा हो कि भात्टी जाने तलतलमा सन्ध्या हुने बित्तिकै टाप हुने श्राप परे जस्तो छ, चौतारीलाई।
हाजिर हुन आउने बारे सूचना।
चेली, दीपिका, सान्नानी ( धेरै दिन देखी) गयल हुनु भएको छ। कृपया यसलाई अग्रिम सूचना सम्झी हाजिर हुनु आउनु होला। हाजिर हुन नआएमा पुन: गयल जनाइने छ।
लहरे लाल लाकौल
अध्यक्ष, संयोजक, प्रमुख
बिभिन्न समिती, शाखा, उपशाखा।