Posted by: chipledhunga September 10, 2008
Login in to Rate this Post:
0
?
अपरान्हको जदौ सबैलाई।
खुशी के छ? यसो अलि धेरै आएर गफ गर्दै गरे हामी पनि खुशी हुन्थ्यौं?
रिट्ठे सर, पेलान जारी हो त्यसो bhae?
आकाशीलाई पनि हाइ। हाउ आर यू?
बिष्टे, लहरे, र नारनघाटेलाई पुन: तारेमाम्।