Posted by: बिस्टे September 10, 2008
Login in to Rate this Post:
0
?
रिट्ठे : एक्स्टेन्सिव ट्रेनिङ त अस्तिनै गरियो अहिले त प्र्याक्टिकल जादै छ्।
हन यो थोते काडँ टुप्लुक्किन्छ ह बेला बेलाँ खाली माइली बुढी आ बेला मात्रा अैपुग्छ,सौधिनी ज्यु
दाइजाँ ल्यारनु भ थ्यो कि के हो यो थोते लाई।
खुशी खकुरेल लाई स्वागत।