Posted by: Harka_Bahadur September 9, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
गीत झकाश छ ल , आफ्नु बेहाल छ ४० पन्ना घोक्नु छ भोली गर खोक्नु छ रात भरी बस्नु छ ।।
ठुल्दाइ एक दुई वटा अरु सुनौ , मन अलिकता हल्का पारौन हो ।
Read Full Discussion Thread for this article