Posted by: vince September 9, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
तारेमाम है ठुल्दै र हर्के दाई ।
म त लहरे को कथा पढ्ने तिर लागेर चौतारी आउनै बिर्सिया । गजब को लेख्या राइछ मोरो ले।
के गर्ने बज्जे गौले हरु त्यो पनि मैले नि लेख्या भन्लान । अरु ले अली अली पढि सक्या थिए कि , आफु ले त पहिले चोटि पढेर होला ... मग्न हुन पुगे ।
Read Full Discussion Thread for this article