Posted by: chipledhunga September 9, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

पोस्ट लन्च जदौ सबैलाई।

बाउचाले चाहिं मार्यो हँसाएर। यस्तो कुरा त चौतारीमा भन्दा बाहिर लेखेको भए हुन्थ्यो नि, अनि अरु पाठकको समक्ष पनि पुग्थ्यो।
"अँ भन्नै बिर्सेंको, मलाई उ हनी भनेर बोलाउँछ, यानी म चाँही उस्को हनी, अब हुन पनि हो नि, महुरी जस्तै मरिमरी कामगर्ने म, मह काट्ने चाँही उ भएपछी, म भएन त उस्को हनी।"
कुरा पनि कति जान्या हो।

टु गो को लागि चिपोट्ले लिएर आएँ: बतासे शहरकी मोरीसँगको प्रेम कथामा मेरो नाम जोड्ने?????

यस पटक अघीको भन्दा दुई तिनवटा सामान बढी नै थियो।: तीन तारा तिरिमिरी बाउचालाई।

बिष्टे, आज त बालुवाबोक्सी नै हो, हिंजो पो तिम्रा सम्धीसँग काट्या खसीको मासु र भात खाइया थियो त। आज तिम्री भान्जीको हातबाट केही खान पाइएला कि भन्ने आश थियो, बिहानै चुल्हो फुक्न थालें भनेकीले, दाउराले धोका दिएछ।

Read Full Discussion Thread for this article