Posted by: बिस्टे September 9, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
दोस्रो राउन्ड को जदौ,
कता गये गाम्ले हरु,
अन्तरे धेरै दिन पछी आयो नि,सबै बेसै त छ्।
चिप्ले के खाइयो त आज नि बोक्सी बालुवा हो ?
भान्जी दाउरा सब्बै भिज्या छन पानी परेर आज मक्कै भट्टाँस खाम न त हुन्न।
लहरे ले चै साह्रै हासायो तर रोमान्टिक कमेडी रइछ,रमाइलो भयो पढेर ल लहरे लाई अर्को उपाधी नि दिनु पर्‍यो सम्धी ज्यु।
ठुल्दाइ को एउटा क्लासिक तस्बिर छै गज्जब छ्। थुतुनो किताबआँ।
सम्धी ज्यु अली फुर्सद भा अब एसो अर्को कुथुग्री सुरु गरम न धेरै भो।
Read Full Discussion Thread for this article