Posted by: dipika02 September 9, 2008
Login in to Rate this Post:
0
?
चिप्लु आज त दाउरा नबलेर केही पनि पकाउन पाकी छैन। आफ्नो काम पनि लठिबत्र नै छ। घुरिराछन कागज पत्रहरुले। कता बाट सुरु गर्ने जस्तो छ। उफ्फ
ओहो अन्तरेदाइ, सञ्चै? धेरै दिन पछी बाटो बिराएर आउनु भएको जस्तो छ नि हाम्रो चौतारीमा
हुँदा हुँदा रिट्ठे पनि बदमाश भईसक्यो। अर्काले लेराएको चिया त खान्न है म रे। कस्तो छुच्चो होला। नखाएपनी चुप लागेर पो बस्नु पर्छ र अझ सरी है रे
बौचा लौ न कहाँ बाट पायौ त्यस्तो लहरी। त्यो त एकदम मटिरिअलिस्टिक लप परेको जस्तो छ लहरिको हाम्रो सोझो बौचा सँग। अब जे भने पनि "ओके बेब" गर्ने होला बौचा अनी के हुन्थ्यो?
sateLite welcome!