Posted by: ritthe September 9, 2008
Login in to Rate this Post:
0
?
ओहो अन्तरे दाई ले कता बाट बाटो बिराम्नु भयो आज?
अनी घुमघाम सक्क्यो त दाई? खोइ यस्पाली त फुटाहरु नि हेर्न पाइएन त ! खसी पनि अहिले देखी बोकेरै ल्याउनु भो कि दसैं को लागि?