Posted by: chipledhunga September 9, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, तारेमाम।
ठुलीले ढोका खोलेर गैइन्, अब कहिले फर्किने हो।
हर्के चाहि मान्छे बदलियो जस्तो छ। पहिले पहिले त पींडालुको झोल हो कि के जस्तो कोक्याउने बियर लिएर आउँथ्यो, अचेल त दूध खान थालेछ।    
Read Full Discussion Thread for this article