Posted by: chipledhunga September 9, 2008
Login in to Rate this Post:
0
?
फूलै फूल मात्र पनि होइन रहेछ जीवन
काँडा बीच फुल्ने फूल रहेछ जीवन
चिया नास्ताको आशा सहितको मंगलबारे जदौ।