Posted by: nepalean September 8, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

सबै जनालाइ मेरो जदौ। कहिले कांही झुल्किने म आज चौतारीमा सुटुक्क गितान्जली लिएर आएको छु।

चौतारीमा चारै तिरका मान्छे रमाउने हुंदा नेपाली जस्तो तर नेपाल बाहिरको गितबाट सुरु गर्दै छु।

अब भने त्यही ठाउकै तर नेपाली भाषा कै गित ल्याको छु। यो गित घर समझ्ने प्रती समर्पित छ।

 

पुन अर्को नेपालि गितमा रमाउनको निम्ती कतै नजान अनुरोध गर्दछु।

 

अब भने कम्रसियल ब्रेक।

 

ब्रेक पछि सबैलाइ देउडा नचाउन आइपुगेको छु।

 

अब अली अलि जाडो सुरु भएको हुंदा जाडैको गित।

 

अन्तयमा रमाउनको निम्ती रमाइलै गित।

 

ल अब आज कुन चौतारीमा लगें तपाइहरुकै जिम्मा।

Last edited: 08-Sep-08 08:24 PM
Read Full Discussion Thread for this article