Posted by: Rahuldai September 8, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

बब्बाल कथा रहेछन त नि लहरे को? त्यसइ शायर भएको हो?


छुपेरुस्तम कही का। यस्तो व्यथा कथा पहिले नै भन्नु पर्दैन? चौतारीमा एक से एक खप्पिस प्रेम रोगी, प्रेम ढोगी छन।


बौचा ले खोजे जस्तो सल्ला हल्ला नगरि पाईन्छ।
अरु पनि काहानी खुलस्त भन्नु, बेलाँ ठुलदाई काम न आए, ठुलदाई हुनु को के काम?

Read Full Discussion Thread for this article